ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

राजविराज अस्पताल आएका स्वास्थ्य मन्त्रीले भने–विकास समितिको आम्दानी पारदर्शी बनाउनु जरुरी

Loading

राजविराज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल विकास समितिको आम्दानी पारदर्शी बनाउनुपर्नेमा जोड् दिएका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मंगलबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । अस्पताल विकास समितिको आम्दानी अपारदर्शी भइरहेको भन्दै उनले पारदर्शी बनाउन निर्देशन दिए ।

मन्त्री पौडेलले अस्पतालजस्तो ठाउँमा गोजीबाट झिकेर कर्मचारी नियुक्त नगर्न समेत सचेत गराए । ‘गोजीबाट झिकेर नियुक्त नगर्नुस्, अन्तर्वार्ता लिएर प्रकृया पूरा गरी मात्रै नियुक्त गर्नुस्’ उनले भने ।

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भई बाहिर काजमा गएका चिकित्सकलाई फर्काइने उनले बताए ।

दरबन्दी अनुसारको चिकित्सक तथा स्वास्थ्यकर्मी यो अस्पतालमा छैन् । तर, दरबन्दीमा काम गरिरहेका केहि चिकित्सक भने अन्यत्रको अस्पतालमा काजमा खटिरहेका छन् ।

मन्त्री पौडेलले बाहिर काजमा खटिएकालाई यो अस्पतालमा पठाइदिने बताए । उनले यो अस्पतालमा न्यूनतम आवश्यक्ता अनुसार जनशक्ति समेत थप्ने विश्वास दिलाए ।

मन्त्री पौडेलले अस्पतालको फार्मेसीमा सबै औषधि रहनुपर्ने बताए । ‘अस्पतालको फार्मेसीमा औषधि छैन भन्न मिल्दैन्’ उनले भने, ‘छैन भने गैर कानुनी हुन्छ । दण्डको भागिदारी बन्नुपर्छ ।’

उनले अस्पतालमा एमआरआई, सिटी स्क्यान जस्ता उपकरण बिग्रियो भन्न पनि नपाइने बताए । ‘बिग्रेमा अस्पतालकै दररेटमा बाहिर यस्तो सेवा उपलब्ध गराउनुपर्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तटस्थ र निष्पक्ष भएर काम गर्छु : सीडीओ दाहाल

Next Post

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

स्वास्थ्य सवालमा सप्तरीका दल एकबद्ध, स्वास्थ्यमन्त्रीसँग राखे यस्तो अपेक्षा

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

बैंकिङ कसुर मुद्दामा चन्दन पक्राउ

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

जसपाद्वारा हनुमाननगर कंकालिनी नपाको तदर्थ समिति घोषणा

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

तलव नदिएको भन्दै शिक्षक र कर्मचारीद्वारा नगरपालिकामा तालाबन्दी 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

श्राेत खुल्न नसकेको ३ लाख रकमसहित शोभाकान्त पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.