ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा


“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

Loading

४ कार्तिक, सप्तरी । सप्तरीको राजगढ गाउपालिका –६ कि सवाना खातुनलाई ३ कार्तिकको दिउँसो एक्कासी पेट दुख्न थाल्यो । दुखाई बढ्दै गएपछि उनलाई परिवारका सदस्यले साँझतिर राजविराजस्थित युनिक सिटी अस्पताल पुर्‍याए ।

युनिक सिटी अस्पतालमै दुई बर्ष अघि चिकित्सकले अप्रेशन गरेर बच्चा जन्मिएकाे थियो । राजगढ गाउँपालिका वडा नम्बर ६ फैकरा टाेल निवासी ३० बर्षीया सवाना खातुनलाई आईतवार नर्मल डिलेभरी गराईएको हो । उनी दोश्रो सन्तानका रुपमा छोरी पाएकी छिन् ।
खातुनले दुई बर्ष अघि पहिलो सन्तान जन्माउँदा उनलाई अप्रेसन गर्नु परेको थियो । पहिलो सन्तान गर्भमै रहँदा बच्चाको मुखमा मैला छिरेपछि उनको अप्रेसन गरी बच्चा निकालिएकोले दोश्रो सन्तान पनि अप्रेसन गरेरै जन्मिने उनको परिवारजनले अपेक्षा राखेका थिए ।

परिवारजनले अप्रेसनको अपेक्षा राखेपनि शनिवार साँझ व्यथा लागेर अस्पताल भर्ना भएकी खातुनलाई नर्मल डिलेभरी गराउन सफल भएको अस्पतालका स्त्री तथा प्रसुती विशेषज्ञ डा. उमेशचन्द्र झाले जानकारी दिए ।
‘पहिलो सन्तान अप्रेसन गरेर जन्मिएपछि दोश्रोमा पनि अप्रेसन नै गर्नुपर्ने मान्यता सबैले राख्ने गरेका छन् । यस्तोमा चिकित्सकहरुले पनि रिक्स लिन चाहँदैनन्’ उनले भने, ‘प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ ।’
खातुनको नर्मल डिलेभरी भएपछि सासु सब्रुल खातुन खुशी भएकी छिन् । बुहारीलाई अप्रेसन गराउन यस अस्पतालमा ल्याएको तर, चिकित्सकहरुको प्रयासबाट नर्मल रुपमा बच्चा जन्मिएपछि आफ्नो परिवारजन खुशी हुँदै चिकित्सकलाई धन्यवाद दिएका छन् ।

एक बर्ष अघि पनि रुपनी गाउँपालिका वडा नम्बर ५ निवासी पुनिता देवी दासलाई दोश्रो बच्चा यसै अस्पतालमा नर्मल भएको चिकित्सक झाले सुनाए । उनले दासको पनि पहिलो सन्तान अप्रेसन गरेरै भएको दोश्रोमा पनि अप्रेसन गनुपर्ने अनुमान गरिएकोमा हाम्रो प्रयासबाट दोश्रो सन्तान नर्मल नै भएको डा. झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

Next Post

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

माछा रुँग्न मेयरका भान्जालाई नियुक्ति, वडाअध्यक्षकी छोरीलाई पनि जागिर

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

लोसपा र नागरिक उन्मुक्तिका नेताहरु मुक्ति क्रान्तिमा प्रवेश

अवाञ्छित एवं कानुन विपरित होली मनाए कार्वाही गर्ने प्रशासनको चेतावनी

६ महिनाम‌ै सप्तरीका सीडीओकाे सरूवा, नयाँ सीडीओ दाहाल आउने

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ : पूर्व मन्त्री यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.