ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान


हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

Loading

राजविराज । १५०औं विश्व हुलाक दिवसको अवसरमा राजविराजमा पनि बिभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालय, सप्तरीद्वारा बुधबार पहिलो सेवाग्राहीलाई सम्मान गर्दै प्रभातफेरी र सरसफाई कार्यक्रमको आयोजना समेत गरिएको छ ।

कार्यालयमा टिकट किन्न आएका पहिलो सेवाग्राही बोदे बर्साइन नगरपालिका ९ निवासी मन्सी प्रसाद साह र चिठ्ठी रजिष्ट्री गराउन आअएका राजविराज ७ निवासी छेदी यादवलाई सम्मान गरिएको छ ।

यी दुबै सेवाग्राहीलाई हुलाक कार्यालवयका प्रमुख पुरुषेत्तम साहले अबीर तथा माला लगाइदिएर खादा र पुरस्कारसहित सम्मान गरे ।

कार्यालय प्रमुख साहका अनुसार दिवसको अवसर पारेर राजविराजमा प्रभातफेरी र कार्यालय तथा कार्यालय अगाडिको सडकमा सरसफाई समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

Next Post

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

"प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ"- डा. झा

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

सप्तरी : महिलासँग जवरजस्ती करणी गरेर भिडियो बनाउने पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.