ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह


शासक नभई सेवकको रुपमा काम गरिरहेको छु : मन्त्री साह

Loading

राजविराज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आफूले शासक नभई सेवकको रुपमा काम गरिरहेको बताएका छन् ।

सप्तरीको तिरहुत गाउँपालिकामा समाजसेवी प्रकाश मेहताले चाडपर्वलाई लक्षित गरी आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले उक्त कुरा बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी रहेका मन्त्री साहले भने, ‘आगामी दिनमा समेत सेवककै रुपमा यस क्षेत्रको जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

सबैको साथबाट नै आफू प्रतिनिधी सभा सदस्य पदमा चुनाव जितेको बताउँदै उनले आफूलाई जिताउने क्षेत्रका जनताका लागि काम गरिरहने बताए ।

मन्त्री साहले जातपातको राजनीति बन्द गर्नुपर्ने समेत बताए । ‘जातपातको राजनीतिले विकास हुँदैन्’ मन्त्री साहले भने, ‘यस्तो राजनीति कसैका लागि हितकर समेत हुँदैन् ।’

जात, वर्ग, लिङ हेरेर मतको प्रयोग गर्न नहुनेमा जोड् दिदैं उनले बालबालिकाको भविष्यको ख्याल राख्दै विकासप्रेमी उम्मेदवारलाई जिताउनुपर्नेमा जोड् दिए ।

कार्यक्रमका आयोजक प्रकाश मेहताको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टीका नेता भोला पासवान, महिला नेतृ अनुराधा साह, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरी, सरस्वती जनता माध्यमिकका प्रधानाध्यापक रामलखन मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुमारी मण्डल, तिरहुत गाउँपालिकाका पूर्वउपाध्यक्ष तिर्थमाया खंगसहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री साहले ५० जना ज्येष्ठ नागरिकलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नारीशक्तिको पहिचान र आराधना हो दशैं

Next Post

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

हुलाक दिवसमा पहिलो सेवाग्राहीलाई सम्मान

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

मुख्यमन्त्री सिंहद्वारा डाक्नेश्वरीमा मेला उद्घाटन

कंकालिनी मन्दिरमा महासंकल्प पूजा, हेलिकप्टरबाट पुष्पवृष्टि (फाेटाेफिचरसहित)

कंकालिनी मन्दिरमा ६११ राँगाकाे बली प्रदान 

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

सप्तरीमा पनि मनाइयो ६९ औं प्रहरी दिवस

“प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ”- डा. झा

"प्रयास गरेमा एकचोटी अप्रेसन गरेकोलाई दोश्रो चोटी नर्मल डिलेभरी हुन्छ"- डा. झा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.