ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बोक्सी भए मलाई नै लगाइदिओस् : प्रधानमन्त्री ओली

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

Loading

राजविराज । प्रधानमन्त्री केपी शर्मा ओलीले बोक्सी भए आफूलाई नै लगाइदिन आग्रह गरेका छन् ।

मधेश प्रदेश सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बोक्सी अन्धविश्वासको हद् भएको बताए । मधेश प्रदेशमा बोक्सी प्रथालाई अझै मानेको भन्दै उनले भने, ‘यदी बोक्सीले केहि हुन्छ भने मलाई गाली गर्ने धेरै छन् । मलाई बोक्सी लगाइदिए भैहाल्यो नि !’

उनले बोक्सी भए यत्रो हतियार किन चलाउनुप¥थ्यो ? भनी प्रश्न समेत गरे ।

‘आजको जमानामा यो पत्याउन गाह्रो छ’ उनले भने, ‘यो अन्धविश्वासको हद हो ।’

उनले अन्धविश्वास, असम्भव कुरालाई अस्वीकार गरेर जनचेतना जगाउन जनप्रतिनिधीसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढ्न नसकिरहेको प्रधानमन्त्रीको स्वीकारोक्ति

Next Post

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

सनातनी धर्म, संस्कृतिकाे संरक्षण सुनिश्चित हुनुपर्छ : कांग्रेस प्रवक्ता डा. महत

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

हनुमाननगरको अर्काे ठाउँमा पनि मास्टर मिटर जडान, ५ वडाका किसानलाई फाइदा पुग्ने

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

पत्रकार सुरेश रजकको स्मरणमा सप्तरीका पत्रकारहरुले बाले मैनबत्ति 

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

दन्तकाली गणबाट ११० जना जवान एकैसाथ कार्यक्षेत्रमा गरे प्रवेश

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

एमाले, सप्तरीको अधिवेशनको तयारी पूरा, उद्घाटन गर्न बादल आउने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.