ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

Loading

राजविराज । उच्च अदालत जनकपुर राजविराज इजलासले अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश दिएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी प्याव्सन, सप्तरीका पूर्व अध्यक्ष समेत रहेका अरुण कुमार देवले दायर गरेको निषेधाज्ञा रिटमा अदालतले यस्तो आदेश दिएको हो ।

देवले हनुमाननगर कंकालिनी नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाईसहितकाबिरुद्ध रिट दायर गरेका थिए । न्यायाधीश कृष्ण प्रसाद सुवेदीको गत १२ बैशाखको इजलासले विद्यालय कक्षा संचालन गर्न अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नलिन, कक्षा संचालन नगर्न, नगराउन अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

उक्त इजलासले अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा दुबै पक्ष राखी छलफल गराउनका निम्ति १९ गतेको समय तोकिएको थियो ।

१९ गते छलफल भएपछि अदालतले अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नलिन, कक्षा संचालन नगर्न, नगराउन अन्तरिम आदेश नै दिएको छ ।

न्यायाधीशद्वय अर्जुन प्रसाद अधिकारी र पूर्ण प्रसाद राजबंशीको संयुक्त इजलाशले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

यो आदेशपछि अब अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना गर्ने बाटो बन्द भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

Next Post

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.