ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

Loading

राजविराज । यस पटकको काशीराज गंगादेवी सम्मान पुरस्कारबाट वरिष्ठ अधिवक्ता अमर बहादुर पाण्डेलाई प्रदान गरिएको छ ।
राजविराज उच्च अदालत बार एशोसिएसनले स्थापना गरेको पुरस्कार अधिवक्ता पाण्डेलाई शुक्रबार आयोजित एक कार्यक्रमकाबीच प्रदान गरिएको हो ।
७३ औं कानुन दिवसको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा उच्च अदालत जनकपुुर राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले पुरस्कार प्रदान गरे ।
पाण्डेलाई नगद रू १५ हजारसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरियो ।
पुरस्कृत वरिष्ठ अधिवक्ता पाण्डे उच्च बार एशाेसिएसन राजविराजकाे २०५५ देखि २०५७ सालसम्म अध्यक्ष समेत बनेका थिए ।
काशीराज पाेखरेल र गंगादेवीका सुपुत्र बिष्णु पाेखरेलले आफ्ना मातापिताको नाममा याे पुरस्कारको काेष स्थापना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

Next Post

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.