ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, November 8, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा


राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

Loading

राजविराज । राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा आएको छ ।

नगरपालिकाको वडा नम्बर ६ जनआन्दोलन (नेता) चोकमा यो मार्ट संचालनमा आएको हो ।

बुधबार एक कार्यक्रमकाबीच सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रबालले रिबन काटेर मार्टको उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै अग्रबालले कमजोर बन्दै गएको यहाँको व्यापार, व्यवसायमा यो मार्टले बल पु¥याउने विश्वास व्यक्त गरे ।

हरेक किसिमको मदिरा बिक्री हुने मार्ट सप्तरीकै ठूलो मदिरा पसलको रुपमा अगाडि आएको छ ।

यहाँ विश्वको प्रायः हरेक ठाउँमा उत्पादन भएको मदिरा, बियर बिक्रीका लागि राखिएको मार्टका संचालक सुरेन्द्र बिमलले जानकारी दिए । उनले यहाँ अन्य पसलभन्दा सस्तोमा मदिरा बिक्री गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

Next Post

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

काशीराज गंगादेवी पुरस्कार वरिष्ठ अधिवक्ता पाण्डेलाई

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

लोककल्याणकारी विज्ञापनलाई बजेट मार्फत शत प्रतिशत वृद्धि गर्न माग

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

मानसिक अवस्था बिग्रिएकी युवतीलाई शेखले बनाए बेपत्ता, परिवारजन चिन्तित

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.