ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, May 8, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा


राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

Loading

राजविराज । राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा आएको छ ।

नगरपालिकाको वडा नम्बर ६ जनआन्दोलन (नेता) चोकमा यो मार्ट संचालनमा आएको हो ।

बुधबार एक कार्यक्रमकाबीच सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालुप्रसाद अग्रबालले रिबन काटेर मार्टको उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै अग्रबालले कमजोर बन्दै गएको यहाँको व्यापार, व्यवसायमा यो मार्टले बल पु¥याउने विश्वास व्यक्त गरे ।

हरेक किसिमको मदिरा बिक्री हुने मार्ट सप्तरीकै ठूलो मदिरा पसलको रुपमा अगाडि आएको छ ।

यहाँ विश्वको प्रायः हरेक ठाउँमा उत्पादन भएको मदिरा, बियर बिक्रीका लागि राखिएको मार्टका संचालक सुरेन्द्र बिमलले जानकारी दिए । उनले यहाँ अन्य पसलभन्दा सस्तोमा मदिरा बिक्री गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

ग्रीन मधेश

ग्रीन मधेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा फ्रेन्ड्स लीकर मार्ट संचालनमा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

राजविराजमा ५१ जना कुमारी कन्याको पूजा

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

महायज्ञले धर्म परिवर्तनलाई रोक्ने मुख्यमन्त्रीको विश्वास

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

अनुमति पाएको भन्दा माथिल्लो कक्षामा विद्यार्थी भर्ना नगर्न अन्तरिम आदेश

मधेश प्रदेशमा भोली सार्वजनिक विदा

मधेशमा पर्सी विदा, कबीर दास जयन्तीमा पनि दिइयो छुट्टी

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रता’ बिषयक अन्तरकृया कार्यक्रमको आयोजना

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.