ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कन्टेनरको ठक्करले मोटरसाइकल चालकको मृत्यु 

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज ।

सप्तरीमा कन्टेनरले दिएको ठक्करबाट माेटरसाइकल चालकको ज्यान गएको छ ।

शुक्रबार बिहान शम्भुनाथ न.पा.१२ अर्नाहा स्थित हुलाकी सडक खण्डमा बोदेबर्साईन बाट राजबिराज तर्फ आउँदै गरेको ना ३ ख ४५३१ नम्बरको कन्टेनर ट्रकले बाटो क्रस गर्दै गरेको स ६ प २२१ नम्बरको मो.सा.लाई ठक्कर दिएको हाे ।

ठक्करले तत्काल नामथर वतन नखुलेको माेटरसाइकल चालक कन्टेनर ट्रकको मुनि थिचिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ट्रक चल्ने अबस्थमा नरहेको शव निकाल्न क्रेन संग सम्वन्य भइरहेको कन्टेनर ट्रक चालक जिल्ला काभ्रे पाँचखाल न.पा. वडा नं.६ बस्ने अं. बर्ष ५६ को गोपालनाथ राईलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हातपात गर्नेलाई कार्वाही नगरिए राजविराजका कर्मचारी काममा नफर्किने

Next Post

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

बलानबिहुलमा केन्द्रीय विपद व्यवस्थापन समितिबाट ५० लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने

बलानबिहुलमा केन्द्रीय विपद व्यवस्थापन समितिबाट ५० लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.