ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न सप्तरी कांग्रेसको माग

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले राजविराज नगरपालिकामा भएको ताेडफाेडकाे छानबिन गर्दै दाेषीलाई कार्वाही गर्न माग गरेको छ ।

पार्टीका जिल्ला सचिव सनत मण्डलले शुक्रबार विज्ञप्ति जारी गर्दै नगरपालिकामा भएको तोडफोड घटनाको छानबिन गरि दोषिमाथी कानुनी कारवाहीका लागि स्थानीय प्रशासनसँग माग गरेका छन् ।

जेठ २७ गते नगरपालिका कार्यालयका कर्मचारीमाथी भएको कुटपिट र कार्यालयमा भएको तोडफोडका घटना अत्यन्त खेदपूर्ण रहेको जनउँदै विज्ञप्तिमा कुनै पनि विवादको समाधान वार्ता माध्यमबाट हुने बाटो रहँदा रहँदै पनि यस्तो खाले घटना हुनु अत्यन्त दुःखदायी भएको उल्लेख गरिएको छ ।

‘नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिका विगतको केही दिनदेखी पटक पटक विवादस्पद बन्दै गएको जगजाहेर नै छ’ विज्ञप्तिमा भनिएको छ, ‘ कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिबीच पटक पटक यस्ता विवाद हुनुले सप्तरी जिल्लाको सदरमुकाम समेत रहेको राजविराजको साख पनि दाउमा परेको छ।’

सोही घटनाका कारण अहिले नगरपालिकाका कर्मचारीहरु पेन डाउन गरेर अत्यावश्यक कामकाज बाहेक सम्पूर्ण कामकाज ठप्प पारेकाले यस्ता घटनाका कारण उब्जेको परिस्थितले नगरपालिकाको मात्र नभएर सम्पूर्ण नगरवासीलाई सास्ती व्यहोर्नु परिरहेको विज्ञप्तिमा भनिएको छ ।

‘आर्थिक वर्षको अन्तिम क्षणमा नगरपालिकामा भएको यस्ता घटनाले नगरको विभिन्न विकासीय योजनाहरु, जनताको कामकाज लगायत अन्य सेवाहरु प्रभावित बन्न पुगेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ विवाद समाधानका लागि आवश्यक पहल, कुटपिटमा परेका कर्मचारीहरुलाई न्याय तथा दाेषीलाई कार्वाही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कन्टेनरको ठक्करले मोटरसाइकल चालकको मृत्यु 

Next Post

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाही गर्न प्रधानमन्त्रीलाई ज्ञापन 

बलानबिहुलमा केन्द्रीय विपद व्यवस्थापन समितिबाट ५० लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने

बलानबिहुलमा केन्द्रीय विपद व्यवस्थापन समितिबाट ५० लाख बजेट, विपद प्रभावितका लागि प्रयोग गरिने

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

राजविराजमा ताेडफाेड गर्नेलाई कार्वाहीको माग गर्दै प्रहरीमा निवेदन

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.