ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखियो : सप्तरी कांग्रेस 

Loading

राजविराज । नेपाली कांग्रेस, सप्तरीले दिनदहाडै पत्रकारमाथि छुरा प्रहार हुनुले सुरक्षाको स्थिति नाजुक देखिएको बताएको छ ।

पार्टीका जिल्ला सचिव सनत मण्डलले सुरक्षाको स्थिति सुधार्न स्थानीय प्रशासनसङ माग गरेका छन् । ‘यो घटनाले सुरक्षाको स्थिति दयनीय देखाउँछ’ ई ग्रीन मधेशसँग कुरा गर्दै भने, ‘मुख्य बजारमै पत्रकार उपर छुरा प्रहारको घटना भएपछि अरु कसरी सुरक्षित रहन सक्छन् ?’

सचिव मण्डलले पत्रकार शौरभ यादवमाथि हमला गर्नेलाई पक्राउ गरी कार्वाही गर्न माग गरेका छन् ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेट अगाडि आफ्ना सहकर्मीहरुसँग कुराकानी गरिरहेकाे बखत एउटा मोटरसाइकलमा आएका तीन जनाको समूहले पत्रकार यादवमाथि छुरा प्रहार गरेका छन् । छुरा प्रहारबाट यादवको दाहिने हातमा गहिरो घाउ बनेको छ । ती समूहले हेलमेटले समेत पत्रकार यादवको टाउकोमा प्रहार गरेका छन् । हमला गरे लगत्तै ती तीनै जना मोटरसाइकलमा चढेर तत्कालै फरार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार शौरभमाथि हमला गर्नेलाई अबिलम्ब पक्राउ गर्न पत्रकार महासंघको माग

Next Post

जंगली जनावरका लागि थापिएको धरापमा परी सरदार दम्पतिको मृत्यु, दुई पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

जंगली जनावरका लागि थापिएको धरापमा परी सरदार दम्पतिको मृत्यु, दुई पक्राउ 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

श्रीकृष्णाजन्मष्टमी रथयात्रामा उल्लेख्य सहभागिता 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

घोंघी खाेज्न गएकी वृद्धाकाे डुबेर मृत्यु

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.