ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घोंघी खाेज्न गएकी वृद्धाकाे डुबेर मृत्यु

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । घाेंघी खाेज्न गएकी
सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिकाकी एक वृद्धाकाे पाेखरीमा डुबेर मृत्यु भएको छ ।
गाउँपालिकाकाे वडा नम्बर २ सितापुर निवासी ७२ बर्षीया सजनी सदाको पाेखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी साेमबार बिहान करिब ८ बजे सोही गाउँपालिका अन्तर्गत करिब २ किलोमिटर उत्तरमा रहेको रंजन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएकी थिइन् । सोही क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज विमानस्थलबाट साउदी रियालसहित आलम पक्राउ

Next Post

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.