ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

Loading

राजविराज । सप्तरीका एक जना वडा अध्यक्षको निधन भएको छ ।

जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ५ मलेकपुरका अध्यक्षको मंगलबार राति निधन भएको हो ।

वडा अध्यक्ष दुःखीलाल भनिने देबेन्द्र साहको उपचारका क्रममा चिवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिए ।

वडा अध्यक्ष साह ७० बर्षका थिए । अध्यक्ष मण्डलका अनुसार वडा अध्यक्ष साह लामो समयदेखि क्यान्सर राोगबाट पीडित थिए ।

२०७९ साल बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा साह ४९७ मत ल्याएर जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भएका थिए ।

यसैबीच वडा अध्यक्षको निधन भएको शोकमा आज गाउँपालिकामा शोक विदा दिइएको छ ।

गाउँपालिका अध्यक्ष मण्डलले आज गाउँपालिकाभरि शोक विदा दिइएको इग्रीन मधेशलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

Next Post

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.