ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

Loading

राजविराज । आफ्ना म्यानेजर मृत भेटिएपछि श्याम बाबा राइस एन्ड आयल मिलले दु:ख व्यक्त गरेको छ ।

राजविराज नगरपालिका ८ स्थित श्याम बाबा राईस एण्ड आयल मिल प्रालिका म्यानेजर रौतहटको गौर नगरपालिका वडा नम्बर ५ स्थित नेपाल लजको २०२ नम्बर कोठामा साेमबार मृत भेटिएका हुन । उनी २५ असारदेखि हराइरहेका थिए ।

मृत भेटिएका भगत आफ्नो पारिवारिक सदस्य जस्तै रहेको बताउँदै मिलका संचालक लालु अग्रवालले उनको अभाव खड्किरहेको बताए । ‘उहाँको निधनले मर्माहत भएको छु’ अग्रवालले भने, ‘३० बर्षदेखि लगातार मिलमा काम गर्नुभएका उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’

बिहीबार पत्रकारहरुसङ कुरा गर्दै अग्रवालले भगत रौतहटसम्म कसरी पुगे र कसरी मृत फेला परे ? भन्ने सन्दर्भमा अनुसन्धान गरिदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

Next Post

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.