ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

Loading

राजविराज । अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र गरिएको छ ।

आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिनेछ ।

महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ छलफल गरिएको छ ।

वागेश्वरी सेवा समितिको सभाहलमा आयोजित छलफल कार्यक्रमका बक्ताहरुले स्वजातीयको संस्कृति जगेर्नाको सवालमा महत्त्वपूर्ण हुने बताए ।

उनीहरूले समुदायभित्रको विकृती, विसंगतिलाई हटाउन पनि महासम्मेलनमा बहस गर्न, जातीय उत्थानका विषयवस्तु पनि ल्याउन सुझाव दिए ।

कार्यक्रममा राजनीतिक अगुवा जितेन्द्रनारायण देवले पहिचान स्थापित गराउन महासम्मेलन फलदायी हुने विश्वास गरे ।

उनले महासम्मेलनले एकता, सहयोग र सद्भावलाई बढावा दिन मद्दत गर्ने पनि बताए ।

महासम्मेलनबाट देव जातिको नाममा कृयाशिल सस्थाहरुको महासंघ बनाउन पनि उनले सुझाव दिए ।

नेकपा एसका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरीले पछिल्लो समयमा विकृती, विसंगति बढेको भन्दै महासम्मेलनमा यसबारे घनिभूत छलफल गर्न सुझाव दिए ।

समाजसेवी एवं नेपाली कांग्रेसका नेता ध्रुव देवले महासम्मेलन सफल पार्न आवस्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले स्वजातीयकाे उत्थानका लागि महासम्मेलनमा याेजना लग्न सुझाव दिए ।

उक्त अवसरमा देव जातीका कानुन व्यवसायी, राजनीतिक दलका नेता र संचारकर्मीहरुले महासम्मेलनबारे बोलेका थिए ।

वागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्रनारायण देवको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको थियो ।

वागेश्वरी सेवा समिति, भवानी सेवा समिति, विराट देव सेवा समिति, देव सेवा समितिको आयोजनामा देव अन्तर्राष्ट्रिय महासम्मेलनको आयोजना गरिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
2
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

Next Post

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.