ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

Loading

राजविराज । सप्तरीसहितका मिथिलाञ्चल जिल्लामा आज हर्षाेल्लास तरिकाले चौरचन पर्व मनाइँदैछ । आजै महिलाहरुले हरितालिका तीज मनाउँदैछन् ।
यो दुबै पर्वको अवसर पारेर सप्तरीका ११ पालिकाले आज सार्वजनिक विदा दिएको छ । पालिकाहरुले यी पर्वको शुभकामना व्यक्त गर्दै सार्वजनिक विदा दिएको हो ।
सदरमुकाम राजविराजसहित कंचनरुप, हनुमाननगर कंकालिनी, बोदे बर्साइन, डाक्नेश्वरी, शम्भुनाथ, सुरुङ्गा र खडक नगरपालिकाले सार्वजनिक विदा दिएको छ ।
यस्तै, बिष्णुपुर, अग्निसाइर कृष्णसवरण, तिलाठी कोइलाडी र महादेवा गाउँपालिकामा समेत सार्वजनिक विदा दिइएको छ । सप्तरीमा १८ वटा पालिका रहेको छ ।
चौरचन मिथिलाञ्चलमा मनाइने प्रमुख पर्वहरुमध्ये एक हो । यस दिन खीर, पुरी, मिठाईसहित फलफुल चढाउने गरिन्छ । साँझपख उदाउने चन्द्रमालाई सबैले दर्शन गरी चढाउन राखिएको सबै पूजा सामग्री समेत देखाउने गर्छन् । यसपछि घरका सबै पुरुष सदस्य एकै ठाउँमा बसी प्रसाद ग्रहण गर्छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

Next Post

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.