ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

Loading

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नेता कार्यकर्तामाथि लगाइएको मुद्दा  खारेज गर्न माग गरेका छन् ।

आफुहरु शान्तिपूर्ण आन्दोलन गर्दा पनि प्रहरीले गोली चलाउने गरेको र त्यसको बचाउ गर्दा समेत राज्यले मुद्दा चलाउने गरेको उनले बताए ।

राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले हजारौंलाई मार्ने माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण तरिकाले प्रहरीको गोलीको बचाव गर्दा आफ्ना नेतालाई जन्मकैदको सजाय दिएको उनले बताए ।

राजनीति मुद्दामा आफ्ना प्रदेश सदस्य अभिराम शर्मासहितकालाई मुद्दा फिर्ता चलाइएको भन्दै उनले सो मुद्दा  फिर्ता लिन माग गरे । ‘ यस विषयमा हालै प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरि अवगत गराएको छु’ उनले भने, ‘तत्काल सकारात्मक जवाफ आएको छ ।’

अध्यक्ष ठाकुरले जनतालाई अधिकार सम्पन्न बनाउन र स्वायत्तताका लागि मोर्चा निर्माण गरेको बताए ।

उनले रुपन्देहीको उप निर्वाचनपछि संघीय र मधेश सरकारमा परिवर्तन हुने बताए ।

जनसंख्याको आधारमा बजेट दिनुपर्नेमा सरकारले मधेशसँग बेइमानी गरिरहेको बताए ।

‘मधेससँग राजस्व अत्यधिक उठाउछ तर २० प्रतिशत पनि दिदैन’ उनलेे भने, ‘कम्तीमा ३५ प्रतिशात दिए केही काम हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

Next Post

‘अव्यबस्थित बसोबासी’ हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
‘अव्यबस्थित बसोबासी’ हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

'अव्यबस्थित बसोबासी' हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.