ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

Loading

राजविराज । संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान अन्तर्गतको सभा आज राजविराजमा हुँदैछ ।

६ मधेशवादी दल सम्मिलित मोर्चाको आज दिउँसो राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रमको आयोजना गरिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, राष्ट्रिय मुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेश लोकतान्त्रिक पार्टीबीच मोर्चा बनेको छ । मोर्चामा जनमत पार्टी रहेपनि अलग भएको छ ।

राजविराजमा राष्ट्रिय मुक्ति पार्टीको आयोजनामा कार्यक्रम हुँदैछ । कार्यक्रममा सहभागी हुन अधिकांस दलका केन्द्रीय नेताहरु राजविराज पुगिसकेका छन् ।

मोर्चाले पहिलो चरणमा राजविराजसहित देशको आठ ठाउँमा जनजागरण अभियान संचालन गर्ने तय गरेको छ । विराटनगरमा १५ गते सभा भइसकेको छ भने आज राजविराजमा र २० गते जनकपुरधाममा कार्यक्रम हुने मोर्चाका नेता गजेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

‘अव्यबस्थित बसोबासी’ हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

Next Post

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.