ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

सक्कली संघीयता अहिलेसम्म लागू भएको छैन : राजेन्द्र महतो

Loading

राजविराज । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सक्कली संघीयता अहिलेसम्म लागू नभएको बताएका छन् ।

बिहीबार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उनले मधेशी, आदिवासी, जनजाती लगायतलाई अधिकारबाट बञ्चित गर्नकै लागि नक्कली संघीयता लागू गरिएको बताए ।

अधिकार बिनाको संघियताको कुनै अर्थ नरहने भन्दै उनले शाषक वर्गले मधेशी लगायत उत्पीडित वर्गलाई अधिकार दिन नचाहेको आरोप लगाए ।

निकट भविष्यमै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग एकता हुने उनले बताए । यहीं उद्देश्यका साथ अहिले कार्यगत एकता शुरु गरिएको महतोको भनाई छ ।

अलग भएर काम गर्दा कमजोर हुने भएका कारण अब एकीकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले बताए ।

मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कर्मचारी युनियनको स्थापना दिवसमा फलफूल बितरण

Next Post

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

खडकका हाकिमको कोठा मेयरले गराए खाली, मेयर भन्छन्-निषेध गरेकै हो

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

दर्जनौंको ज्यान लिएको घट्नाप्रति सप्तरीका तीन संस्थाद्वारा कडा भर्त्सना 

एमाले सप्तरीको कार्यालयमा आगजनी

एमाले सप्तरीको कार्यालयमा आगजनी

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

कांग्रेस र जनमतको पार्टी कार्यालयमा पनि युवाले लगाए आगो

धार्मिक सहिष्णुता अझ मजबुत बन्ने मुख्यमन्त्री सिंहको विश्वास

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिए राजिनामा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.