ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

Loading

राजविराज । शिक्षक महासंघ, सप्तरीले सरकारसँग भएको सहमति अनुसार शिक्षा विधेयकलाई अगाडि बढाउन माग गर्दै आईतबार जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएको छ ।

महासंघको अगुवाईमा शिक्षकहरुले दिउँसो १ बजेदेखि ३ बजेसम्म दुई घण्टा इकाईमा धर्ना दिएका हुन् ।

गत २०८१ चैत २० गतेदेखि एक महिनासम्म भएको आन्दोलनपछि सरकारसँग २०८२ बैशाख १७ गते ९ बुँदे सहमति भएको थियो । तर, सहमति अनुसार शिक्षा विधेयकलाई अगाडि नबढाएको महासंघले जनाएको छ ।

सहमति अनुसार अस्थायी प्रकृतिका शिक्षकको स्थायित्वका लागि तोकिएको आन्तरिक परीक्षाको ७५ प्रतिशत नभएको, गोल्डेन हेन्डसेक अन्तर्गत दिइने रकम किटान नभएको, स्थायी शिक्षकको आवधिक बढुवाको प्रबन्ध नभएको, निबृत्तिभमरण प्रयोजनका लागि सम्पूर्ण अस्थायी अवधीको गणना नभएको, म्याद सकिएका अध्यापन अनुमति पत्रको म्याद थप्नेजस्ता बिषय नसमेटिएको महासंघले जनाएको छ ।

सम्बोधन हुन छुटेका सबै बिषयहरु सहमति अनुसार सम्बोधन गर्न महासंघले माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

Next Post

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

संघीय शिक्षा ऐनबिरुद्ध सप्तरीका नीजि विद्यालय संचालकद्वारा प्रदर्शन

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

माओवादीलाई कुनै मुद्दा नचल्ने र शान्तिपूर्ण बचाउ गर्दा समेत मधेशीमाथी मुद्दा चल्छ : ठाकुर 

‘अव्यबस्थित बसोबासी’ हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

'अव्यबस्थित बसोबासी' हटाइदिएमा धेरै हदसम्म भुमि विधेयक ठिक हुन्छ : हृदयेश त्रिपाठी 

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आज राजविराजमा हुँदै

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

सिटी रिक्सा चालकद्वारा नगरपालिकामा धर्ना, थप आन्दोलन गर्ने चेतावनी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.