ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । मादक पदार्थ प्रयोग गरी नहरमा नुहाउन गएका एक व्यक्तिको डुबेर ज्यान गएको छ ।

जिल्लाको कंचनरूप नगरपालिका वडा नम्बर ६ घाेघनपुर निवासी शत्रुधन सदाको स्थानीय चन्द्र नहरमा आइतबार डुबेर ज्यान गएको हो । प्रहरीका अनुसार ४६ बर्षका सदा मादक पदार्थ सेवन गरी नहरमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा डुबेका उनको शव भेटिएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

मृतककाे शवलाई पाेष्टमार्टमका लागि अस्पताल पठाउने तयारी गरिरहेको र अन्य अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

Next Post

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

शिक्षा विधेयक जस्ताको त्यस्तै पारित गरिए विद्यालय बन्द गर्ने चेतावनी

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

महादेवामा महिलाको शंकास्पद मृ=त्यु, पति र ससुरा पक्राउ

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

शिक्षा समन्वयमा शिक्षकको दुई घण्टा धर्ना, सहमति अनुसार विधेयक अगाडि बढाउन माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.