ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान


कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

Loading

राजविराज । राजविराज कारागारमा रहेका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान गरिएको छ ।
महिला, बालबालिका तथा सामुदायिक विकास केन्द्र राजविराजको सहकार्यमा हरितालिका तीज मूल समारोह समिति, राजविराजले तीज सामग्री महिला कैदीबन्दीलाई प्रदान गरेको हो ।
उनीहरूलाई चुरा, साडी, बिन्दी, लड्डु, जेरी, फ्रुटी र नगद समेत सहयोग प्रदान गरिएको हरितालिका तीज मूल समारोह समिति संयोजक पुनम पोखरेलले जनकारी दिइन् ।
कारागारभित्र महिलाले पनि पर्वको उल्लास महसुस गर्न सकून् भन्ने उद्देश्यले यो सामग्री बितरण गरिएको उनले बताइन् ।
महिला, बालबालिका तथा सामुदायिक विकास केन्द्रकी अध्यक्ष अनिता देवकोटाले महिला कैदीले पनि तीज मनाएको महसुस गरोस् त्यसका लागि सामग्री प्रदान गरिएको बताइन् ।
अधिवक्ता मनु खनालले कानूनी सचेतनाका कुरा उठाउँदै महिला कैदीबन्दीलाई पुनस्र्थापनाको बाटोतर्फ लैजाने आवश्यक रहेको बताइन् ।
उक्त अवसरमा मेची–महाकाली बुहारी आवाज, सप्तरीकी कोषाध्यक्ष रत्ना कार्की, कार्यक्रम संयोजक मोसमी झा, सामुदायिक महिला विकास केन्द्र, सप्तरीकी अध्यक्ष मिरा देव, राजविराज नगरपालिकाकी महिला शाखा प्रमुख कल्पना देवसहितको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

Next Post

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सिटी रिक्साको ठक्करले मामा घर आएका बालकको मृत्यु 

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारी तीब्र

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

मापसे गरेर नुहाउन गएकाको डुबेर गयो ज्यान

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

जेठानी-देवरानीबिच कुटाकुट, देबरानीकाे गर्भ तुहियाे

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

चौरचनसँगै तीज मनाइँदै, सप्तरीका १२ पालिकामा विदा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.