ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

Loading

राजविराज । झण्डै डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिएका छन् ।
जिल्लाकाे खडक नगरपालिका ३ बस्ने अन्दाजी बर्ष ५८ को उपेन्द्र भगत राैतहट सदरमुकाम गाैरमा मृत भेटिएका हुन् ।
राजविराज नगरपालिका ८ स्थित श्याम बाबा राईस एण्ड आयल मिल प्रालिका म्यानेजर समेत रहेका भगत २५ असारदेखि बेपत्ता थिए ।
उनी गौर नगरपालिका वडा नं. ५ स्थित नेपाल लजको २०२ नम्बर कोठामा साेमबार मृत भेटिएका हुन ।
दुई खाटको बिचमा तल भुईमा लडेको तथा मुखबाट रगत आएको अवस्थामा उनी मृत भेटिएको रौतहट प्रहरीले जनाएको छ ।
मृतकको शवमा बाहिरी चोटपटक केही नदेखिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणी गिरीले जानकारी दिए ।
उद्योगमा लिखित वा मौखीक कुनै जानकारी नगराई एक्कासी वेपता भएपछि उद्योगका प्रोप्राइटर लालु अग्रवालले खाेजी गरिदिन प्रहरीमा उजुरी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

Next Post

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कारागारका महिला कैदीबन्दीलाई तीज सामग्री प्रदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.