ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Wednesday, August 26, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

Loading

राजविराज । पूर्व मन्त्री जयप्रकाश प्रसाद गुप्ता (जेपी गुप्ता) ले उपेन्द्र यादवबिरुद्ध सर्वाेच्च अदालतले दिएको परमादेशबाट आफू दुःखी भएको बताएका छन् ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपालका नेता समेत रहिसकेका गुप्ताले आफूबिरुद्ध अदालतले आदेश दिँदा उपेन्द्र यादव खुशी भएपनि आफू दुःखी भएको बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा लेख्दै गुप्ताले अदालतले आफूबिरुद्ध निर्णय दिँदा उपेन्द्रजीले मधेशमा मिठाई बाँडन भनेको उल्लेख गरेका छन् । ‘त्यस बेला उनी खुशी भएका थिए, तर आज अदालतको यस परमादेशले मलाई दुःख लागेको छ’ गुप्ताले भनेका छन्, ‘शायद उपेन्द्रजीले र मधेशका अन्य नेताजीहरुले यसको अन्त्र्य बुझ्ने प्रयास गर्नेछन् ।’

गुप्ता संचार मन्त्री पदमा रहेकै बखत भ्रष्टाचार गरेको भन्दै अदालतले पक्राउ गर्न अनुमति दिएको थियो । कमाएको ८४ लाख रुपैयाँको कुनै श्रोत खुलाउन नसकेको ठहर गर्दै सर्वाेच्च अदालतले त्यत्ति नै रकम जरिवाना र डेढ बर्ष कैद हुने फैसला सर्वाेच्चले सुनाएको थियो । पछि गुप्ता १३ महिना जेल सजाय भुक्तान गरी रिहा भएक थिए ।

त्यस बेला गुप्ताले आफूले मधेश आन्दोलन गर्दा आफूलाई सजाय तोकिएको प्रतिकृया दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Related

Previous Post

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

Next Post

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

सप्तरीलाई कतिपयले खत्तम जिल्ला भने, तर आफूले त अपार माया पाएँ–सीडीओ दाहाल

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

शिक्षा विधेयकप्रति बिरोध जनाउँदै सप्तरीमा बस रयाली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.