ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

लालु मृत्यु प्रकरण : सह सचिवको नेतृत्वमा समिति नबनाइए आन्दोलनमा जाने चेतावनी

Loading

राजविराज । प्रहरीको गोली लागेर सप्तरीको राजगढ गाउँपालिकाका लालु यादवको मृत्यु भएपछि गठन भएको संघर्ष समितिले घटनाको उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको छ ।
आज प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै समितिले यस्तो माग गरेको हो । लालुको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षीय बैठकले उच्चस्तरीय छानबिन बनाउने सहमति भएको स्मरण गराउदै ज्ञापनमा घटना भएको १३ दिन बितिसक्दा समेत समिति नबनेको उल्लेख गरिएको छ ।
समितिका संयाेजक दिपेन्द्र यादवले बुझाएको ज्ञापनमा नेपाल सरकार गृह मन्त्रालयका सह सचिब वा मधेस प्रदेश मन्त्रालयका सह सचिव को नेतृत्व मा सर्व पक्षिय छानबिन समिति बनाउन माग गरिएको छ ।
घटनाको नेपाल प्रहरीका एसएसपीको नेतृत्वमा छानबिन गरिएको छ । तर समितिले यो मानेको छैन । प्रहरी नेतृत्व बाहेक को उच्चस्तरीय छानबिन समिति भदौ ५ गते भित्र गठन गर्न माग गरिएको छ । अन्यथा भदौ ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिने चेतावनी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

घोंघी खाेज्न गएकी वृद्धाकाे डुबेर मृत्यु

Next Post

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

उपेन्द्र यादवबिरुद्ध षडयन्त्र गर्न लागिएको भन्दै राजविराजमा प्रदर्शन

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

जेपी गुप्ता भन्छन्–आफूबिरुद्ध अदालतले निर्णय गर्दा उपेन्द्रले मिठाई बाँडन लगाए, अहिले मलाई दुःख लागेको छ

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

डेढ महिनादेखि हराइरहेका सप्तरीका एक व्यक्ति राैतहटमा मृत भेटिए

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

राजगढ–५ का अध्यक्षको निधन, पालिकामा शोक विदा

मिलका म्यानेजर दुई सातादेखि वेपता, खाेजीदिन आग्रह 

भगत मृत फेला परेपछि राइस मिलद्वारा दु:ख व्यक्त 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.