ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

प्रहरी बिट नजिकै चोरी, व्यक्तिलाई थुनेर चोरले लगे लाखौं मूल्यको गहना

Loading

परिष कर्ण

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर २ राजदेवी चोकमा नेपाल प्रहरीको बिट छ । त्यो बिट आसपास क्षेत्र सुरक्षित हुनुपर्ने हो । तर बिट नजिकै एउटा घरमा आईतबार राति चोरी भएको छ ।

स्थानीय श्याम देवको घरमा चोरी भएको हो । मुख्य गेटबाट हाम फालेर गएका चोरले एउटा कोठामा सुतेका ५६ बर्षीय देवलाई बाहिरबाट थुनेर बाँकी रहेको दुई कोठाबाट चोरी गरेका हुन् ।

चोरहरुले बाँकी दुई वटा कोठाको चार वटा दराज तोडफोड गरेर गरगहना र नगद चोरी गरेका छन् । चोरहरुले दराजको लकरको ताल्चा फुटाएर १० तोला सुनको गहना, एक किलो चाँदीको गहना र नगद २५ हजार लगेका छन् । कपडाहरु भुईमै फालिएको छ ।

देव घरमा एक्लै थिए । उनी राति खाना खाएर आफ्नो कोठामा सुत्न गएको अवस्थामा चोरी भएको हो । बिहान उठेर ढोका खोल्दा बाहिरबाट चुकुल लागेको थाहा पाएका थिए । झ्यालबाट हल्ला गर्दा छिमेकीले आएर ढोका खोलिदिए । आफुले राति सबै ढोका बन्द गरेको थिए । कसले कतिबेला खोले आफुले थाहा नपाएको उनले बताएका छन् ।

राजदेवी चौक को प्रहरी विट अगाडि बाटै चोरी हुनु दुःखद घटना भएको स्थानीयले बताएका छन् । राजविराजमा पछिल्लो पटक चोरीको घट्ना हवात्तै बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अश्लिल नृत्य गर्ने नौ जना नर्तकी पक्राउ

Next Post

बनैनियाँबाट पेस्तोल र गोली बरामद

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बनैनियाँबाट पेस्तोल र गोली बरामद

बनैनियाँबाट पेस्तोल र गोली बरामद

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

गुड्दै गरेको हायसको टायर पडकियो, एकको मृत्यु, १३ यात्री घाइते

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

बलान बिहुलमा झडप, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

भोलि राजविराजमा सार्वजनिक विदा

भोलि राजविराजमा सार्वजनिक विदा

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.