ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज नगरपालिकाको दमकलसहित सबै सबारी जलाइयो

राजविराज नगरपालिकाको दमकलसहित सबै सबारी जलाइयो

Loading

दिपेश जोशी

राजविराज । प्रदर्शनकारीले राजविराज नगरपालिकामा पार्किङ्ग गरी राखिएका सम्पूर्ण सबारी साधन जलाएका छन् ।

प्रदर्शनकारीले मेयर चढ्ने स्करपियो, बारुण यन्त्र (दमकल), ट्याक्टर र मोटरसाइकल समेत जलाएका छन् ।

जेनजी आन्दोलनको समर्थनमा उत्रेका युवाले राजविराजको बिभिन्न सरकारी कार्यालयको सबारीसाधन जलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको दुबै अदालतमा तोडफोड र आगजनी

Next Post

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागारबाट कति भागे कैदी ?

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.