ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागार तोडेर कैदी भाग्न थाले

Loading

राजविराज । राजविराज कारागार तोडेर कैदी भाग्न थालेका छन् । अहिले केही बेर अगाडि कैदी कारागारमा आगो लगाएर तोडफोड गरिरहेका हुन् ।

कतिपय कैदी भागिसकेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । ‘केही कैदी भागेको सूचना आएको छ’उनले भने, ‘हामी सतर्क छौ ।’

अहिले कारागारमा नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी व्यापक रुपमा परिचालन गरिएको छ ।

कैदी बन्दीले भित्र आगो नै लगाइदिएका छन । प्रहरीले केही राउन्ड गोली समेत चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज नगरपालिकाको दमकलसहित सबै सबारी जलाइयो

Next Post

राजविराज कारागारबाट कति भागे कैदी ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज कारागार तोडेर कैदी भाग्न थाले

राजविराज कारागारबाट कति भागे कैदी ?

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

सप्तरीका राजनीतिक दलको संयुक्त धारणा-घुसपैठ गरी धनजनको क्षति गराएकोप्रति घोर भत्र्सना

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

लुटिएका सामान फिर्ता नगरे कार्वाही गर्ने सप्तरी प्रशासनको चेतावनी

प्रहरीको गोलीबाट मृत्यु भएका लालुको शव बुझ्ने, आन्दोलन फिर्ता

सप्तरीबाट हटाइयो कफ्र्यु र निषेधाज्ञा

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

यस पटक खरजितिया, आशिया पार्टी प्यालेशले लगाइदिए महिलाका लागि टेन्ट

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.