ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

Loading

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णसवरन गाउँपालिकामा बजेट निकासा भएको छ । शुक्रबार भाेलीदेखि कर्मचारीलाई तलव वितरण शुरु गरिनेछ ।

बिहीबार कोष तथा लेखा नियन्त्रण कार्यालयले गाउँपालिकाको बजेट निकासा गरेको हो । कार्यवाहक अध्यक्ष कल्पना चौधरीको अख्तियारीमा बजेट निकासा भएपछि शुक्रबारबाट कर्मचारीलाई तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने कार्यवाहक अध्यक्ष चौधरीले जानकारी दिइन ।

साउन यताको तलव नपाएपछि शिक्षक, कर्मचारी पटक-पटक आन्दोलन गर्दै आएका थिए । पछिल्लो पटक सम्पूर्ण कामकाज ठप्प पारी आन्दोलनमा उत्रिदा कार्यवाहक अध्यक्ष चौधरीसहितका जनप्रतिनिधिले ३० कात्तिकभित्र तलव भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । यसपछि कर्मचारीले आन्दोलन स्थगित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ

Next Post

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.