ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

Loading

राजविराज । मधेश प्रदेशका सभामुखलाई हटाउन माग गर्दै सप्तरीमा एक घण्टा पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

जिल्लाको रुपनी गाउँपालिका १ रुपनीस्थित पूर्व पश्चिम राजमार्गमा आज चक्काजाम गरिएको हो । बिहान ८ः३५ देखि ९ः३५ सम्म नेपाली कांग्रेससहितका दलका युवा, विद्यार्थीले सडक अवरुद्ध गरेका हुन् ।

प्रदेश सभामा सभामुख रामचन्द्र मण्डलले अलोकतान्त्रिक गतिविधी देखाएको उनीहरुको भनाई छ । साथै होटेलमा मुख्यमन्त्री नियुक्त गरिनु पनि गैर संवैधानिक भएको भन्दै उनीहरुले चक्काजाम गरेका हुन् । सभामुख मण्डल र मुख्यमन्त्री सरोज यादवलाई पदबाट हटाउन माग गर्दै चक्काजाम गरिएको नेपाली कांग्रेसका युवा नेता सन्तोष यादवले जानकारी दिए ।

कांग्रेससहित नेकपा माओवादी केन्द्र, जसपा, जनमत, लोसपासहितका दलका युवा विद्यार्थीले चक्काजाम गर्दा दर्जनौं सबारीसाधन थन्किएर यात्रुहरुलाई समस्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

Next Post

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.