ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, June 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

Loading

राजविराज । राजविराजबाट करदाता सेवा कार्यालय नसार्न आग्रह गर्दै गरिएको हस्ताक्षर प्रधानमन्त्रीलाई पठाउनका लागि प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मा लगाइएको छ ।

सप्तरी उद्योग बाणिज्य संघको अगुवाईमा गत कात्तिक २२ गतेबाट संकलन गरिएको हस्ताक्षर शुक्रबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइएको हो ।

करदाता सेवा कार्यालय नसार्न सरकारलाई आग्रह गर्दै राजविराजको गजेन्द्र चोकमा हस्ताक्षर संकलन गरिएको थियो । संघका महासचिव अमृत संचेतीले पाँच हजारभन्दा बढी हस्ताक्षर संकलन भएको बताए ।

हातमा कालोपट्टी बाँधेर जिल्ला प्रशासन कार्यालय पुगेका संघका पदाधिकारीले हस्ताक्षर गरिएको तुल बुझाएका हुन् ।

करदाता सेवा कार्यालय सार्न लागेको बिरोधमा सप्तरी उद्योग बाणिज्य संघले निरन्तर आन्दोलन गर्दै आएको छ । यसअघि हस्ताक्षर संकलनका साथै धर्ना दिदैं आएको संघले शनिबार हातमा कालोपट्टी बाँधेर कारोबार गर्ने भएका छन् । सोही दिन दिउँसो ३ बजे भेला भई कालोपट्टी बाँधेरै प्रदर्शन गर्ने निर्णय भएको सप्तरी उद्योग बाणिज्य संघका अध्यक्ष लालु प्रसाद अग्रबालले जानकारी दिए ।

आन्दोलन अन्तर्गत ३० गते आईतबार बिहान १० देखि ११ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम समेत तय भएको अग्रवालले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मधेशका सभामुखलाई हटाउन माग गर्दै रुपनीमा चक्काजाम

Next Post

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.