ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

Loading

राजविराज । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अदालतन जलाउनेलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।

जेनजी आन्दोलनका क्रममा अदालतमा भएको क्षति अवलोकनका लागि सप्तरी आएका राउतले यस्तो बताएका हुन् ।

‘अदालतको सम्पत्ति जलाउनेले उन्मुक्ति पाउनुपर्छ भन्ने कुरा मान्य हुन सक्दैन्‌’ उनले भने, ‘यसको त अनुसन्धान हुनैपर्छ ।’

उनले अदालत भनेको जनताको सम्पत्ति भएको बताए । ‘यो जनताको सम्पत्ति हो । नष्ट हुँदा, आगजनी हुँदा, तलमाथि हुँदा अनुसन्धान हुनुपर्छ’ उनले भने ।

उनले अनुसन्धानका निम्ति अदालतहरुले प्रहरीमा जाहेरी दिइसकेको पनि बताए ।

जेनजी आन्दोलनका क्रममा देशभरिका अदालतहरुमा भएको आगलागीबाट अढाई अर्ब रुपैयाँ बराबरको क्षति भएको उनले जानकारी दिए । ‘यो २०७४/७५ तिरको मूल्य अनुसारको हो’ उनले भने, ‘अहिलेको मूल्यलाई हेर्ने हो भने त्योभन्दा बढीको क्षति भएको छ ।’

राउतले मुद्दाको फैसला दिन समस्या नहुने बताए । सर्वोच्चसहित देशभरिका अदालतमा जलेका मिसिलहरु खडा भइरहेको भन्दै फैसला दिन समस्या नहुने बताए ।

उच्च बार एशोसिएशन, राजविराजले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सहभागी भएका राउतले देबानी प्रकृतिका मुद्दाहरुको कुनै कागज नभेटाइए मिलापत्रको प्रयत्न गर्न सुझाव दिए ।

कानुन व्यवसायीलाई आग्रह गर्दै उनले भने, ‘कागजात भेटाइएन, मिसिल खडा हुन सकेन भने यस्तो मुद्दामा यहाँहरुको योगदान अपरिहार्य छ । यस्तो मुद्दामा मिलापत्रको प्रयत्न गरिदिँदा मिसिल नहुँदा पनि वैधानिकता पाउँछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

करतादा सेवा कार्यालयको आन्दोलन : संकलित हस्ताक्षर सीडीओलाई जिम्मा लगाइयो

Next Post

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.