ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, October 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’


राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

Loading

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले देश यस्तो अप्ठ्यारोमा परेको बेला मधेश प्रदेशमा कुन प्रकारको सत्ता झिम्टीको खेल भइरहेको ? भन्दै प्रश्न गरेका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ को प्रथम अधिवेसनलाई बिहीबार शम्भुनाथ नगरपालिकामा सम्बोधन गर्दै लिङदेनले यस्तो प्रश्न गरेका हुन् । ‘देश समस्यामा रहँदा मधेशमा सत्ताका लागि अनैतिक कृयाकलापहरु भइरहेको उनले बताए ।

‘यसले गरेको छ प्रदेशको औचित्य समाप्त भयो भने कुरा आफैं पु्‌ष्टि गरेको छ’ उनले भने, ‘यो कुरा यहीं प्रदेशबाट देखिइरहेको छ ।’

प्रदेश संरचना हितभन्दा द्धन्द्धको कारण बनिरहेको भन्दै उनले केवल व्यक्ति फेर्ने कुरा मात्र नभई देशको संरचना नै परिवर्तन गर्नुपर्ने उनले बताए ।

‘नेताहरुलाई हटाएर संरचना राखिरहनुपर्छ भन्ने चर्चा चलेको छ । नेताहरु बदनाम भए भ्रष्टाचारी भए म पनि भनिरहेको छु’ उनले भने, ‘ तर नेता मात्रै दोषी छैनन्, व्यवस्था पनि दोषी छ । निर्वाचन प्रणाली, राज्य संरचना बोकेर कहिं पुग्न सकिन्न, देश झनै बर्बाद हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

Next Post

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका रामबाबु पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

टिकटक मार्फत् ‘लभ’ परेपछि सप्तरीका १६ वर्षीया दुई बालिका दिल्ली पुगिन, प्रहरीको सकृयतामा फेला परिन्‌

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

सप्तरी जिल्ला बार एकाईका पदाधिकारीले व्यापक अनियमितता गरेको आरोप

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

जितियाको अवसरमा आशिया पार्टी प्यालेसद्वारा व्रतालुका लागि पोखरीमा विशेष व्यवस्था

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

गजेन्द्रनारायण सिंह अस्पतालले गर्‍यो कर्मचारी व्यवस्थापन तथा अनुगमन समिति गठनको प्रस्ताव

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

रामराजा सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयकलाई व्यवहारिक बनाऔं : सांसद ठाकुर

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

सप्तरीको डुबान क्षेत्रमा एलडीएससीका निर्देशकद्वारा अनुगमन

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.