ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

Loading

राजविराज । जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी एक बालिकालाई इन्सेकद्वारा सहयोग प्रदान गरिएको छ ।
जिल्लाको अग्निसाइर कृष्णसवरन गाउँपालिकाकी ती बालिकालाई इन्सेकले रु १० हजार सहयोग उपलब्ध गराएको हो । बिहीबार इन्सेक प्रतिनिधी नवीन कुमार यादवले उक्त रकम हस्तान्तरण गरे । त्यस अवसरमा वडा अध्यक्ष अशोक कुमार आचार्य, नेपाल पत्रकार महासंघ, सप्तरीका सह सचिव डम्बर राई, प्रहरी एवं स्थानीयहरुको समेत उपस्थिति थियो ।
पीडित बालिकाको स्वास्थ्य, पालनपोषण र कानुनी सहयोगका निम्ति थोरै सहयोग गरिएको इन्सेकले जनाएको छ । इन्सेक मधेश प्रदेशले निरन्तर सहयोग गरिरहने बताएको छ ।
गाउँकै एक युवकले जर्वजस्ती करणी गर्दा ती बालिका गर्भवती भएकी थिइन् । उनले गत १९ भदौमा छोरा जन्माएकी छन् । १० फागुन २०८१ मा बालिकासँग जर्वजस्ती करणी गर्ने अनिल कुमार महतो हालसम्म फरार रहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
घट्ना सार्वजनिक भएपछि पीडित परिवारले इलाका प्रहरी कार्यालयमा गत १३ असारमा उजुरी दिएका छन् । आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पीडित बालिका अहिले आफ्‌ना आमाबुवाको संरक्षणमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

Next Post

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

लुकाएर राखिएको अवस्थामा पुन:१३४ बाेरा मल भेटियो

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

हरवाचरवाको यकीन तथ्याङ्क र लगत तत्काल लिने व्यवस्था गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.