ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अग्नीसाइरका अध्यक्षले पाएनन् अन्तरिम आदेश 

अग्नीसाइरको बजेट निकासा, तलव-भत्ता बितरणको प्रक्रिया शुरु गरिने

Loading

राजविराज । सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चाैधरीले मागेको अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।

राजीनामा दिएपछि अध्यक्ष चौधरीले राजीनामा नदिएको बताएका छन् । र, उनले उच्च अदालत राजविराजमा रिट दायर गरेका थिए ।

उच्च अदालतले सोमबार दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

अध्यक्ष चौधरीले परमादेशको आदेश जारी गरी पाउँ, साथै म निवेदकलाई गाउँपालिकाको अध्यक्ष भई कामकाज गर्न नरोक्नु नरोकाउनु अवरोध नगर्नु भनी विपक्षीहरुको नाउँमा तथा आफुलाई कार्यवाहक अध्यक्ष जनाई गाउँपालिकाको कुनै पनि कार्यक्रम संचालन नगर्नु नगराउनु भनी विपक्षी गाउँपालिकाको उपाध्यक्ष कल्पना कुमारी चौधरीको नाउँमा अन्तरिम आदेश गरी पाउँ भन्ने माग गरेका थिए ।

‘उल्लेखित उत्प्रेषण परमादेशको आदेश माग गरी अन्तरिम आदेश समेत जारी गरी पाउँ भन्ने निवेदन मागको विषयवस्तु हेर्दा, प्रस्तुत निवेदनपत्रमा उठाईएका नेपालको संविधानको धारा २१५ को उपधारा (८) मा भएको गाउँपालिकाको अध्यक्ष रिक्त हुने विषय समेतको संवैधानिक एवं कानूनी प्रत्र, रिट निवेदन साथ संलग्न प्रमाण कागजातहरु, छलफलको क्रममा विपक्षीहरुबाट पेश. भएका कागजातहरु तथा पछि पेश हुने लिखित जवाफ समेतको मुल्याङ्कन विवेचना गरी प्रस्तुत रिट निवेदनको अन्तिम सुनुवाई हुँदा सम्बोधन तथा निरुपण हुनुपर्ने प्रकृतिको रहेको देखिएको साथै निवेदकले परमादेशको आदेश समेत माग गरेको देखिंदा सो सम्बन्धमा पछी हुने निर्णय प्रभावित हुने गरी सुविधा तथा सन्तुलनको दृष्टिकोणसमेतबाट हाल निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गरिरहनु परेन । नियमानुसार गर्नु’ अदालतको आदेशमा भनिएको छ ।

अचुतम कुमार आचार्यको इजलासले यस्तो आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अदालत जलाउनेलाई उन्मुक्ति दिन हुँदैन : प्रधानन्यायाधीश राउत

Next Post

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

आफूलाई पत्रकार भन्दै एक व्यक्तिलाई कुटपिट गरी घाइते बनाएको आरोपमा पक्राउ

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

जर्वजस्ती करणीबाट १३ बर्षकै उमेरमा बच्चा जन्माएकी बालिकालाई इन्सेकको सहयोग

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न–देश अप्ठ्यारोमा हुँदा मधेशमा कस्तो सत्ता झिम्टीको खेल ?’

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

बरमझियाबाट झण्डै एक हजार किलो गाँजा बरामद, ट्रकका चालक पक्राउ 

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

सप्तरी : मोबाइल चोरी गरेको आरोपमा कुटपिट गर्दा युवकको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.