ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन

Loading

राजविराज । पूर्व साँसद एवं राज्यमन्त्री चन्द्रकान्त चौधरीको निधन भएको छ ।
८५ बर्षको उमेरमा चौधरीको सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ५ स्थित घरमै आज बिहान ११ बजेतिर निधन भएको हो ।
स्वस्थ्य अवस्थामै उनको एक्कासी निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
चौधरी २०७४ सालको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।
तत्कालीन राजपाबाट निर्वाचित उनी उर्जा, सिंचाइ र जलश्राेत राज्य मन्त्री समेत बनेका थिए ।
पछिल्लो पटक उनी राष्ट्रिय मुक्ति पार्टीको कार्यकारिणी समितिमा थिए ।
चौधरीको आइतबार अन्तिम श्रद्धाञ्जली गर्ने कार्यक्रम रहेको राष्ट्रिय मुक्ति पार्टीका सह महासचिव गजेन्द्र मण्डलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरी : सामाजिक संजालमा अरुलाई ठेस पुग्ने पोष्ट गरिए कार्वाही भोग्नुपर्ने

Next Post

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राजविराजमा उल्लासमय वातावरणमा निकालियो रथयात्रा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

राज्यले नै नीजि विद्यालयमा पटक–पटक प्रहार गरेको छ : उपाध्यक्ष झा

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

सप्तरीको चार वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

जानकी अयाेधी मञ्जु डा. चिरञ्जीवी च्यारिटी ट्रष्टको दोस्रो स्थापना दिवसमा कम्बल बितरण र स्वास्थ्य शिबिर

घर पाएपछि खुशी भइन जनतिया खातुन

घर पाएपछि खुशी भइन जनतिया खातुन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.