![]()
राजविराज । मधेश प्रदेशका पुर्व मुख्यमन्त्री सतिश सिंहले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
सिंहले सप्तरी क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका हुन । उनले स्वाभिमान पार्टीबाट उम्मेदवारी दिए ।
राजविराजस्थित पविमावि प्राङ्गणबाट भव्य जुलुससहित उनी निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन ।
सिंहले हिजो मात्रै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1












