ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

सप्तरीका सीडीओको आग्रह–भन्सार छलेर सामान ल्याउनका निम्ति कसैले फोन नगरिदिनुहोला

Loading

राजविराज । सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) टुवराज पोखरेलले भोजभतेरको नाममा भन्सार छलेर सामान ल्याउनका निम्ति कसैलाई फोन नगर्न आग्रह गरेका छन् ।

७४ औं अन्तराृष्ट्रिय भन्सार दिवसको अवसरमा राजविराज भन्सार कार्यालयले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘भोजभतेरका लागि सामान ल्याउनुपर्छ, त्यसका निम्ति फोन आइरहेको छ’ उनले भने, ‘मैले त्यस्तो काम गरेको छैन् ।’

उनले यस्तो फोन नगरिदिन सबैसँग आग्रह गर्दै फोन गरेपनि आफूले यो विषयमा चासो नलिने उनले बताए ।

उनले भन्सारको ऐन, कानुन र नियम अनुसार काम गर्न र कसैलाई कुनै किसिमको दुःख नदिन कर्मचारीलाई निर्देशन दिए ।

भन्सार कार्यालयमा आउने सामानहरु समयमै लिलामी प्रकृया अगाडि बढाउनु जरुरी रहेको भन्दै उनले अन्यथा सामानहरु सडेर राजस्व संकलनमा गिराबट आउने बताए ।

पोखरेलले संयुक्त अनुगमन गरिए चोरी, निकासी र पैठारी नियन्त्रण भई राजस्व बढ्ने बताए ।

भन्सार कार्यालय राजविराजका प्रमुख दिपेन्द्र चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मनोज सुनुवार, नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देव, सप्तरी उद्योग बाणिज्य संघका महासचिव अमृत सञ्चेतीसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भन्सार दिवसको अवसरमा सप्तरीका विभिन्न ब्यक्ति सम्मानित 

Next Post

राजविराज जेसिजकाे अध्यक्षमा राय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज जेसिजकाे अध्यक्षमा राय

राजविराज जेसिजकाे अध्यक्षमा राय

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेविसंघ, सप्तरीले बनायो निर्वाचन लक्षित प्रचारप्रसार समिति 

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

नेपाल लाइफका मोकेन्द्र यादव लगातार छैठौं पटक एमडिआरटी (MDRT) क्वालिफाइड

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

रास्वापा प्रवेशको एक सातापछि जसपमा प्रवेश

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

जेसीआई राजविराजद्वारा अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.