ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न नेवि संघको माग

Loading

राजविराज । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ), सप्तरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने पक्षलाई कार्वाही गर्न माग गरेको छ ।

सप्तरी जिल्लामा व्यापक आचारसंहिता उल्लंघन भइरहेको भन्दै नेवि संघले आज निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निवेदन बुझाउँदै कार्वाही गर्न माग गरेको हो ।

जिल्लाको बिभिन्न स्थानमा विशेष गरी जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल र स्वाभिमान पार्टीको तर्फबाट आचारसंहिता विपरित काम गरिरहेको निवेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक स्थल, विद्युतका पोल र अनुमति बिना नीजि घरहरुमा तोकिएको मापदण्ड विपरितका ठूला व्यानर र झण्डाहरुको प्रयोग गरिरहेको, आचारसंहिताले निषेध गरेका सबारी साधन र ध्वनी उपकरणहरुको प्रयोग गरी जनजीवन प्रभावित पारेको र आचारसंहिताले निषेध गरेका सबारी साधन र ध्वनी उपकरणहरुको प्रयोग गरी मतदाताहरुलाई प्रभावित बनाउने काम गरिरहेको निवेदनमा भनिएको छ ।

निर्वाचनको गरिमालाई कायम राख्न र सबै दलहरुका लागि समान प्रतिस्पर्धाको वातावरण सुनिश्चित गर्न यस्ता गतिविधीहरु रोकिनु आवश्यक रहेको जनाउँदै निवेदनमा भनिएको छ, ‘यस बिषयमा तत्काल स्थलगत अनुगमन गरी आचारसंहिता उल्लंघन गर्ने पक्षलाई आवश्यक कानुनी कार्वाही गर्न र अवैध प्रचार सामग्रीहरु हटाउन हुन बिनम्र अनुरोध गर्दछौं ।’

जिल्ला अध्यक्ष राकेश ठाकुरको नेतृत्वमा गएका नेवि संघका नेताहरुले अनुगमन समितिका सदस्य समेत रहेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख मनोज कुमार सुनुवारलाई निवेदन बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा एचपीभी खाेप लगाउने अभियान माघ २५ गतेबाट शुरू हुने 

Next Post

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

उम्मेदबारी दिएको अधिकांस ठाउँमा आफ्‌नो पार्टी जित्छ : कुलमान घिसिङ

बालेन सप्तरी आउँदै

बालेन सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

कांग्रेसका सभापति गगन थापा भोली सप्तरी आउँदै

स्थिर सरकार बनाउन अपील गर्दै रुकुमका शर्माद्वारा मेची–महाकाली पैदल यात्रा

स्थिर सरकार बनाउन अपील गर्दै रुकुमका शर्माद्वारा मेची–महाकाली पैदल यात्रा

भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गर्छौ : गगन थापा

भ्रष्टाचारविरुद्ध महासंग्राम शुरु गर्छौ : गगन थापा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.