ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शिक्षा कहिले आउँला प्राथमिकतामा ?

Loading

स्थानीय तहको पहिलो कार्यकाल सकिएको छ । पालिकाहरुको कार्यकाल दोस्रो पटक शुरुवात भएको छ । कतिपय पालिकामा पहिला जनप्रतिनिधी नै दोहोरिएका छन् भने अधिकांसमा नयाँ जनप्रतिनिधी आएका छन् । स्थानीय तहको जिम्मेबारी धेरै छ । बिभिन्न किसिमको जिम्मेबारीमा प्राथमिकतामा पर्ने शिक्षा र स्वास्थ्य नै हो । यो दुई क्षेत्र आम मानिसका लागि महत्वपूर्ण हो । देश संघीयतामा गएपछि शिक्षाको जिम्मेबारी स्थानीय तहलाई नै दिइएको छ । तर स्थानीय तहको जिम्मामा शिक्षा आएपछि शिक्षाको स्तर झन खस्किएको छ ।
तर जनप्रतिनिधीको ध्यान यसतर्फ अझै आकर्षित हुन सकेको छैन् । सबैभन्दा नजिकको सरकार भनेको स्थानीय तह नै हा । जनताले चाँडो महसुस गर्न सक्ने सरकार यहीं हो । स्थानीय तहरुपी सरकारले सडक निर्माण, पुलजस्ता कामलाई मात्रै प्राथमिकतामा राख्दै आएका छन् । कुनै पनि पालिका शिक्षित नभएसम्म ती पालिकाको विकास किमार्थ हुन सक्दैन् । सरकारी विद्यालयको भवन ठूला ठूला भएपनि शिक्षाको अवस्था अत्यन्तै नाजुक रहेको कसैसँग लुकेको छैन् ।
राजनीतिक दलका नेताहरुले विद्यालयलाई खेलौना बनाएका छन् । आफ्नो अनुकुलको काम उनीहरुले गरिरहेका छन् । विद्यालय व्यवस्थापनको नाममा मनलाग्दी काम भइरहेको पनि कसैसँग लुकेको छैन् । अन्य कामभन्दा शिक्षालाई प्राथमिकतामा राखेर अघि बढ्नु अहिलेका जनप्रतिनिधीलाई लागि नितान्त जरुरी छ । यसतर्फ पाइला अगाडि बढाउनु जनप्रतिनिधीका लागि आवश्यक भएकाले यसतर्फ गम्भीर भएर ध्यान दिऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

भूपू प्राध्यापक कांग्रेसबाट समानुपातिकमा सिफारिस

Next Post

मेयरमा पराजित सरावगी प्रतिनिधी सभाको उम्मेदबार सिफारिस

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

मेयरमा पराजित सरावगी प्रतिनिधी सभाको उम्मेदबार सिफारिस

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

सिरहा–१ मा एमालेको उम्मेदबार ः सर्वस्वसहित जन्मकैद पाएका व्यक्ति

आउनेको स्वागत, जानेको विदाई

आउनेको स्वागत, जानेको विदाई

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

जनप्रतिनिधीले ध्यान नदिँदा अटोकर्मीले संचालनमा ल्याए सार्वजनिक शौचालय

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

प्रदेश सभा उम्मेदबारमा सिफारिस भए केसी

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.