ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

Loading

राजविराज । तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइएको छ ।

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ स्थित जनता मावि कुपहीमा डिप्लोमा सिभिल इन्जिनियरिंगमा अध्ययनरत विद्यार्थीलाई परीक्षाबाट बंचित गराइएको हो ।

तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीलाई सिटिइभिटीले रु ५०० सय परीक्षा शुल्क तोकेको थियो । तर विद्यालयले रु दुई हजार ५०० लिएर मात्र प्रवेश पत्र उपलब्ध गराएको छ । यति रकम नदिनेलाई भने परीक्षाबाट बंचित गराइएको छ ।

आफूलाई विद्यालयको कोअर्डिनेटर भनिने दिनेश साहले विद्यार्थीसँग पाँच गुणा बढी रकम असुलेका छन् । साहले विद्यार्थीलाई आफ्‌नो व्यक्तिगत क्यूआर दिएर रकम मगाएको विद्यार्थीको भनाई छ ।

तोकिएको भन्दा बढी रकम नदिएपछि एक विद्यार्थीलाई परीक्षा दिनबाटै बंचित गरिएको छ । विद्यार्थी अंशु कुमार मण्डललाई परीक्षा दिनबाट बंचित गरिएको हो ।

पीडित विद्यार्थीहरुले राजविराजमा पत्रकारसँग कुरा गर्दै विद्यालयले आफूहरुसँग अन्याय गरेको बताए ।

बढी रकम मागेर प्रवेश पत्र नदिएको भन्दै विद्यार्थीहरुले एक साताअघि विद्यालयमा तालाबन्दी गरेका छन् । यसबारे गाउँपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । तर, कुनै पनि सरोकारबालाले यसतर्फ चासो नदिएको विद्यार्थीको भनाई छ ।

विद्यार्थी अंशु कुमार मण्डलले आफूलाई परीक्षा दिनबाट बंचित गरिएको विषयमा निष्कर्ष ननिकालिए ताला नखोलिने बताएका छन् । अन्य विद्यार्थीले लिएको तोकिएको भन्दा बढी शूल्क फिर्ता गर्नुपर्ने माग राखेका छन् ।

विद्यालयका प्रधानाध्यापक लालकुमार मण्डलले विद्याथीको गुनासो आफू समक्ष पनि आएको बताए । ‘यस विषयमा कोअर्डिनेटर दिनेश साहसँग स्पष्टिकरण सोधिएको छ’ उनले भने, ‘थप प्रकृया पछि अगाडि बढाइनेछ ।’

बढी रकम असुली गर्ने दिनेश साह छिन्नमस्ता गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष कपिलेश्वर साहका छोरा हुन् । प्रअ मण्डलका अनुसार वडा अध्यक्ष आफैंले छोरालाई विद्यालयमा राख्न लगाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

Next Post

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.