ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

Loading

राजबिराज।

राजबिराज जेसीजले उत्कृष्ट कार्यसम्पादनलाई निरन्तरता दिँदै पुनः राष्ट्रिय स्तरमा सफलता हासिल गरेको छ।
गत जनवरी महिनामा (सौराहा, चितवन) मा “Award” प्राप्त गर्न सफल भएको राजबिराज जेसीजले हालै (पोखरा) मा सम्पन्न कार्यक्रममा पनि आफ्नो उत्कृष्टता कायम राख्दै “Sankalpa to Success Award” हात पारेको हो।

राजबिराज जेसीजका वर्ष २०२६ का अध्यक्ष रवी कुमार रायका अनुसार सम्पूर्ण टिमको स्पष्ट रणनीति, सक्रिय सहभागिता तथा समर्पणका कारण यो उपलब्धि सम्भव भएको हो।
उहाँले भन्नुभयो, “हामीले राजबिराजलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्यका साथ काम गरिरहेका छौं, र त्यसकै परिणामस्वरूप लगातार सफलता प्राप्त भइरहेको छ।”
यस उपलब्धिले राजबिराज जेसीजको संस्थागत क्षमता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ। साथै, यसले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Related

Previous Post

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

Next Post

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...