ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

Loading

राजविराज । सप्तरीको सुरुङा नगरपालिकाबाट वेपत्ता पारिएकी बालिका भेटिएकी छन् । बालिकालाई सकुशल फेला पारिएको सप्तरी प्रहरीले जानकारी दिएको छ ।

सुरुङा नगरपालिका वडा नम्बर ३ बस्ने १४ बर्षीया बालिकालाई चैत ३ गतेबाट वेपत्ता पारिएको थियो । स्थानीय महेश्वर यादवको घरमा बालश्रमिकको रुपमा काम गर्दै आएकी बालिकालाई शुक्रबार फेला पारिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

‘बालिकालाई फेला पारी सेफ हाउसमा सुरक्षित राखिएको छ’ उनले भने, ‘पीडित पक्षबाट जाहेरी लिने काम समेत भएको छ ।’

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै ४ चैतमा इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी परेको थियो । यसपछि अनुसन्धान शुरु गरेको प्रहरीले बालिकासहित घरधनी महेश्वर समेत वेपत्ता भएको पाएका थिए ।

प्रहरीको अनुसन्धानका क्रममा महेश्वरको घरबाट बालिकालाई उनको दिदी पर्नेले लिएर गएका थिए । तर ती दिदी पनि वेपत्ता थिइन् ।

प्रहरीले व्याप्क खोजतलाश गरेपछि बालिकालाई फेला पारिएको बताएको छ । बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्ने विषयमा भने अनुसन्धान भइरहेको डीएसपी पुरीले बताए । ‘बालिकाको मेडिकल जाँचसहितका अन्य अनुसन्धान गरिरहेका छौं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

Related

Previous Post

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

Next Post

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

विभिन्न लागूऔषधसहित समातिए सरकारी कर्मचारी 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.