ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

Loading

राजविराज । बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा गएका छन् ।
सप्तरीको खड्क नगरपालिका वडा नम्बर ८ बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको अपहरणमा संलग्न सोही नगरपालिका वडा नम्बर ९ लालपट्टी टोलका ३० बर्षिय ईम्तियाज अहमदलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।
सप्तरी जिल्ला अदालतको मंगलबारको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको सप्तरी प्रहरीका प्रमुख एसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।
इम्तियाजले गत ५ फागुनमा इमरान खानकी छोरी नेहाको अपहरण गरेका थिए । बालिकाको अपहरण गरेका इम्तियाजले रु एक करोड नगद र पाँच तोला सुन फिरौति वापत मागेका थिए ।
सूचना पाउको प्रहरीले ७ फागुनको साँझ रुपनी गाउँपालिका १ स्थित खाँडो खोलाबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरेको थियो ।
पक्राउ परेका अहमदलाई प्रहरीले अपहरण, शरीर बन्धक तथा मानव ओसारपसार सम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

Next Post

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.