ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

Loading

राजविराज । करिब आठ वर्षदेखि अरूको घरमा घरेलु काम गर्दै आएकी एक १४ वर्षीया बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरकी ती बालिका गाउँकै महेश्वर यादवको घरमा बालश्रमिकको रुपमा काम गर्दै आएकी थिइन् । बालिकालाई लुकाइछिपाइ गर्भपतन गराइएको आशंका गर्दै इलाका प्रहरी कार्यालय कडरबोनामा निवेदन परेको छ ।

बालिकाकी भाउजु पर्नेले दिएको निवेदनमा केही दिनअघि मात्र बालिका गर्भवती भएको जानकारी प्राप्त भएको र यसबारे सम्बन्धित व्यक्तिसँग बुझ्न खोज्दा घरधनीले आफूलाई कुनै जानकारी नभएको भन्दै पन्छिन खोजेको उल्लेख गरिएको छ । निवेदनमा भनिएको छ, ‘तर स्थानीय स्रोत र छिमेकीहरूसँग बुझ्दा आरोपित पिडकहरुले बालिकालाई अन्यत्र लगेर गोप्य रूपमा गर्भपतन गराइएको हुन सक्छ ।’

घटनामा घरधनी महेश्वर यादवसहित उनका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने भन्दै उनीहरूलाई प्रहरीमा झिकाई सत्यतथ्य अनुसन्धान गर्न माग गरिएको छ ।

निवेदन परेपछि अनुसन्धानमा जुटेको प्रहरीले बालिकासहित उनीसँग जोडिएका कसैलाई पनि फेला पार्न सकेको छैन् ।

निवेदन परेपछि बालिका खोज्न महेश्वरको घरमा पु्‌गेको प्रहरीले बालिकासँगै महेश्वरलाई पनि फेला पार्न सकेको छैन् ।

ती बालिकाको दिदी नाता पर्ने सुरुङा ४ निवासी आशियादेवीले महेश्वरको घरबाट लिएर गएको जानकारी पनि आएको र आशियादेवी पनि फेला पर्न नसकेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी डम्बरबहादुर पुरीले जानकारी दिए ।

बालिका फेला पारेर हामी स्वास्थ्य परीक्षण गराउने र त्यसपछि आउने रिपोर्ट अनुसार अनुसन्धान प्रकृया अगाडि बढाउने डीएसपी पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
4

Related

Previous Post

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

Next Post

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

ठगीको आरोपमा सप्तरीका एक युवकसहित ६ भारतीय पक्राउ

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

राजबिराज जेसीजलाई पुनः राष्ट्रिय स्तरमा सम्मान

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

लामखुट्टेविरुद्धको औषधि छर्किनका लागि पहल गरिदिन युवाहरुले गुहारे सीडीओ

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

बर्तमान अवस्थामा लामखुट्टेविरुद्धको किटनाशक औषधि छर्किन मिल्दैन : नगरपालिका

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.