ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : एक महिनामा ११ जनाको विभिन्न भन्न घट्नामा मृत्यु

सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

Loading

राजविराज । विभिन्न घट्नामा परी सप्तरीमा एक महिनाभित्रै ११ जनाको ज्यान गएको छ । गत फागुनमा भएका यी घट्नाहरुमा ५३ जना घाइते भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गरेको छ । र, उक्त अवसरमा प्रहरीले एक महिनामा ११ जनाको मृत्यु भएको जानकारी गराएको हो ।
गत फागुनमा जिल्लामा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कुल १७ वटा दुर्घटना हुँदा चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । यी अवधीमा २० वटा सबारीसाधन दुर्घटनामा परेको छ ।
अधिकांस मानिसमा ट्राफिक लेन अनुशासनको कमी, अधिकांस सवारी साधनहरु निर्धारित गतिभन्दा ओभर स्पीडमा कुदाउनु र पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा रहेकाले दुर्घटना भएको विश्लेषण प्रहरीले निकालेको छ ।
एक महिनाको अवधीमा ट्राफिक नियम उल्लंघन गर्ने २७० सवारीलाई कार्वाही गर्दा रु दुई लाख ५६ हजार जरिवाना संकलन भएको सप्तरी प्रहरीका प्रमुख एसपी गौतम केसीले जानकारी दिए ।
एक महिनामा करेन्ट लागेर एक जनाको, पानीमा डुबेर तीन जनाको र अन्य घट्नामा तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । करेन्ट लागेर चार जना, जनावरको आक्रमणबाट दुई जना र अन्य घट्नामा २६ जना घाइते भएका छन् ।
एक महिनाको अवधीमा जिल्लामा सात जनाले आत्महत्या गरेका छन् । बिष खाएर दुई पुरुषले तथा झुण्डिएर एक पुरुष र चार जना महिलाले आत्महत्या गरेको तथ्यांक प्रहरीले उपलब्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

हनुमाननगर कंकालिनी नगरपालिकामा आज शोक विदा

Next Post

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

बालिकाको अपहरण गरी एक करोड नगद र पाँच किलो सुन फिरौति माग्ने व्यक्ति पुर्पक्षका लागि थुनामा पठाइए

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

तोकिएको शूल्कभन्दा पाँच गुणा बढी रकम तिर्न नसक्दा विद्यार्थीलाई परीक्षाबाट बंचित गराइयो

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

सप्तरीमा सुरक्षित आवास गृह संचालनका लागि पालिकाहरुले बजेट विनियोजन गर्ने

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

बालिकालाई गर्भवती बनाएर गर्भपतन गराएको भन्दै प्रहरीमा निवेदन, बालिकासहित आरोपितहरु सम्पर्कबिहीन

दिउँसै बैंक लुट्ने व्यक्ति पुर्पक्षका लागि थुनामा

जर्वजस्ती करणी मुद्दामा नाबालक पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.