ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

सप्तरीका तीन सांसदले मैथिलीमा शपथ लिँदा एकले थारुमा लिने

Loading

राजविराज । हालै सम्पन्न भएको प्रतिनिधी सभा सदस्य पदमा निर्वाचित सप्तरीका तीन सांसदले मैथिली भाषामा शपथ ग्रहण गर्ने भएका छन् । एक जनाले थारु भाषामा शपथ लिनेछन् ।

दुई जना निर्वाचित र एक समानुपातिक सांसदले आफ्‌नो मातृभाषा मैथिलीमा शपथ लिने भएका हुन् । एक जना निर्वाचितले थारु भाषामा शपथ लिने तयारी गरेका छन् ।

क्षेत्र नम्बर २ बाट निर्वाचित रामजी यादव, क्षेत्र नम्बर ४ बाट निर्वाचित सिताराम साह र समानुपातिक सांसद डा. अंकिता ठाकुरले मैथिली भाषामा शपथ लिने भएका हुन् ।

जिल्लाको क्षेत्र नम्बर ३ बाट निर्वाचित अमरकान्त चौधरीले थारु भाषामा शपथ लिने तयारी गरेका छन् ।

जिल्लाबाट चार जना प्रत्यक्ष निर्वाचित हुँदा दुई जना समानुपातिक मार्फत छनौट भएका छन् । दुई जनाले नेपाली भाषामा शपथ लिने बताइएको छ ।

क्षेत्र नम्बर १ बाट पुष्पा चौधरी, २ बाट रामजी यादव, ३ बाट अमरकान्त चौधरी र ४ बाट सिताराम साह निर्वाचित भएका छन् भने समानुपातिक मार्फत् खगेन्द्र कर्ण र डा. अंकिता चौधरी सांसद बनेका छन् ।

सांसदहरुको शपथ ग्रहण कार्यक्रम चैत १२ गते भोली हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यौनधन्दा चलाएको आरोपमा सप्तरीका चार जना युवक सिरहाबाट समातिए

Next Post

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रहरीले दियो डीजे बजाउनेलाई कार्वाहीको चेतावनी

सप्तरीको सुरुङाबाट वेपत्ता पारिएकी बालिका भेटिइन, सेफ हाउसमा सुरक्षित

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

सप्तरीका पालिकाहरुमा दमकल उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गरिने

अस्पतालमा कुनै समस्या देखिए लगत्तैै राजनीतिक दलले समस्या समाधान गर्ने 

गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी भएका पाँच चिकित्सकलाई फर्काउने स्वास्थ्य मन्त्रालयको निर्णय

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

उच्च अदालत राजविराजमा फुल बेन्चको स्थापना गरिनुपर्नेमा जोड्

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

समयावधी नै नपुगी कर्मचारीको सरुवा तथा काजमा पठाइने कार्य बन्द गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.