ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी–१ मा नेपाली कांग्रेसको अग्रता

Loading

राजविराज । सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसबाट प्रतिनिधी सभा सदस्य पदमा उम्मेदबारी दिएका रामदेव साहले अग्रता लिएका हुन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार साह ६९२ मत पाएर अगाडि छन् ।
जसपाका उम्मेदबार नवलकिशोर साह ४७८ मत ल्याएर दोस्रो र जनमत पार्टीका जयकान्त राउत ४४३ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

How this Nigerian woman went from aspiring developer to meeting Mark Zuckerberg

Next Post

उपेन्द्र यादवभन्दा तीन गुणा मतले सिके राउतको अग्रता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

उपेन्द्र यादवभन्दा तीन गुणा मतले सिके राउतको अग्रता

सप्तरी–४ मा पनि मतगणना शुरु, कांग्रेस अगाडि

सप्तरी–१ मा कांग्रेसलाई पछि पार्दै जसपा अगाडि

सप्तरी–३ को मतगणना प्रारम्भ, कांग्रेसलाई अग्रता

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.