ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

गाउँपालिकामा पराजित सिंह प्रदेशका मन्त्रीलाई पराजित गर्दै प्रदेश सभामा निर्वाचित

Loading

६ मंसिर, राजविराज । यसअघि भएकाे स्थानीय तहकाे निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित भएका सतिश कुमार सिंह प्रदेश सभामा निर्वाचित भएका छन ।
उनी सप्तरीकाे प्रदेश सभा क्षेत्र नम्बर २ को क बाट निर्वाचित भएका हुन । जनमत पार्टीका उम्मेदवार सिंह १६ हजार ७३४ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जसपाका उम्मेदवार शैलेन्द्र साहले ८ हजार २ सय मत प्राप्त गरे । पराजित भएका साह मधेश प्रदेश सरकारका अर्थ मन्त्री समेत थिए ।
निर्वाचित सिंह यसअघि तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । ३० बैशाखमा भएको पालिका चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उनी नेपाली काङ्ग्रेसका अरुण मंडलसँग पराजित भएका थिए ।
५ हजार ४५७ मत प्राप्त गरी मण्डल निर्वाचित हुँदा सिंहले ३ हजार ५७५ मत प्राप्त गरेका थिए ।
गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी लोसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी–३ को मतगणना प्रारम्भ, कांग्रेसलाई अग्रता

Next Post

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.