ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै


३९ हजार मत गन्दा सिके राउतको दोब्बर मतले अग्रता कायमै

Loading

राजविराज, ६ मंसिर । सप्तरी–२ मा प्रतिनिधीसभा सदस्य पदमा उम्मेदबारी दिएका जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछि पार्दै राउतले अग्रतालाई कायमै राखेका छन् ।

मंगलबार राति ८ बजेसम्मको परिणाम अनुसार राउतले २१ हजार ६१७ मत प्राप्त गरेका छन् । जसपा अध्यक्ष यादवले १० हजार ८८७ मत प्राप्त गरेका छन् भने लोसपा नेता जयप्रकाश ठाकुरले ४ हजार ४५८ मत प्राप्त गरेका छन् ।

मंगलबार राति ८ बजेसम्म ३९ हजार ८१९ मतको गणना भएको छ । जसमा १ हजार ९९० मत बदर भएको छ ।

आईतबार भएको निर्वाचनमा क्षेत्र नम्बर २ को कुल ९५ हजार ३९४ मतदातामध्ये ६४ हजार ५६० मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

जनताले दिएको जनमतलाई हृदयदेखि नै स्वीकारें : उमेश यादव

Next Post

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरी–२ : ३९ हजार मत गन्दा विवाद, रोकियो मतगणना

सप्तरीको ४ प्रतिनिधीसभा क्षेत्रमध्ये ३ क्षेत्रको अन्तिम परिणाम सार्वजनिक

सप्तरीमा कांग्रेस र एमालेका जिल्ला अध्यक्ष नै पराजित

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

किसानलाई मलखाद्य उपलब्ध गराउन सबै पालिका प्रमुख गम्भीर

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

खडकमा रोकिरहको टिपरमा दुई मोटरसाइकल एकै पटक ठोक्कियो, दुईको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.